दफा ५९
तेस्रो पक्ष सहजकर्ताको योग्यता
(१) तेस्रो पक्ष सहजकर्ताको मुख्य व्यवस्थापक भई कार्य गर्ने व्यक्ति स्नातक उपाधि हासिल गरेको हुनु पर्नेछ।

(२) तेस्रो पक्ष सहजकर्ताको रूपमा कार्य गर्ने संस्थामा नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको कम्तीमा एक जना चिकित्सक कार्यरत रहेको हुनु पर्नेछ।